शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


पश्चिम प्रेस
मंगलबार, कात्तिक २२ २०७९
  • 758
    Shares

  • images
    images
    कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेटकोट नगरपालिका ५ पोल्खरीमा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको प्हरीले जनाएको छ ।

    प्रहरीका अनुसार सोमबार राति सु।प।प्र।०१(०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो दुर्घटनामा गम्भीर घाइते भएका जोशीको महाकाली प्रादेशकि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस