मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

थारु समुदायले गर्यो माघी पर्वका लागि तीन दिनको सार्वजनिक बिदा माग


पश्चिम प्रेस
बिहीबार , पुस २९ २०७८
  • 516
    Shares

  • images
    images
    थारु समुदायले गर्यो माघी पर्वका लागि तीन दिनको सार्वजनिक बिदा माग

    कञ्चनपुरका  थारु समुदायले माघी पर्वका अवसरमा तीन दिनको सार्वजनिक बिदाका लागि माग गरेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै शुक्लाफाँटा नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३० देखि आगामी माघ १ र २ गते बिदा दिन माग गरेका हुन् । बुधबार शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्वका लागि लिखित रुपमै माग गरेका छन् । 


    प्रतिक्रिया दिनुहोस