महेन्द्रनगर । सोमबार साँझ दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवको कुटपिटबाट बाट एक जना घाइते भएका छन । हिजो साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसि बिवादका क्रममा स्वकीय सचिव रुपेश विष्टबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका प्रहरीले जनाएको छ । घाइते बिष्टको गोकुलेश्वर अस्पतालमा उपचार पछि साँझनै अस्पतालले डिस्चार्ज गरेको जनाइएको छ ।
.gif)