शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोटीका भुकम्प पीडितलाई राहत वितरण 


पश्चिम प्रेस
मंगलबार, कात्तिक २९ २०७९
  • 1.0K
    Shares

  • images
    images
    डोटीका भुकम्प पीडितलाई राहत वितरण 

    महेन्द्रनगर । डोटीका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ । आज डोटीको पुर्वचौकी गाउँपालिका ३ गैरा गाउँका भुकम्प पिडितहरु लाई राहत वितरण गरिएको छ । भुकम्प बाट ज्यान गुमाएका ६ जनाका परिवार र अन्य भुकम्प पिडितलाई गैर आवासीय नेपाली संघले ५ लाख बराबरको राहत सहयोग गर्ने सम्झौता भएअनुसार उक्त राहत वितरण गरिएको जानाइउको छ । 


  • सम्बन्धित विषय:

  • # डोटी
  • प्रतिक्रिया दिनुहोस