महेन्द्रनगर । दार्चुलामा मतपेटीका संकलन कार्य जारी रहेको छ । भौगोलीक बिकट्ताका कारण व्याँस गाउँपालिकाको मतपेटीका आउन बाँकी रहेको बताइएको छ । सबै मतपेटीका संकलन कार्य पुरा भईसके लगत्तै मतगणनाको कार्य सुरु गरिने दार्चुला प्रहरी प्रमुख डीएसपी तर्कराज पाण्डेयले बताउनु भएको छ । दार्चुलामा नेकपा एमालेका गणेश ठगुन्ना र नेपाली कांग्रेशका तर्फबाट दिलेन्द्रप्रसाद बडु उम्मेदवार रहेका छन ।
.gif)