महेन्द्रनगर । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ। दिउसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धु्रव कुमार शाहले जानकारी दिए । जिल्ला समन्वय समितिको सभाहलमा गणना भइरहेको छ। भीमदत्त नगरपालिका वडा नं. १, २ र ३ बाट एकैसाथ मत गन्न थालिएको छ। क्षेत्र नं. १ को ३ बजे र २ को २ बजेबाट मतगणनाको तयारी छ।
.gif)