शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको क्षेत्र १ मा एमालेको सुरुवाती अग्रता


पश्चिम प्रेस
सोमबार, मंसिर ५ २०७९
  • 683
    Shares

  • images
    images
    कञ्चनपुरको क्षेत्र १ मा एमालेको सुरुवाती अग्रता

    महेन्द्रनगर । कञ्चनपुर क्षेत्र १ मा दुई सय मत गणना हुँदा नेकपा एमालेका तारालामा तामाङले अग्रता लिएका छन । तामाङले एक सय  २० मत पाउँदा  नेकपा माओवादी केन्द्रका विना मगरले ६० मत प्राप्त गरेका छन  ।


  • सम्बन्धित विषय:

  • # विना मगर
  • # तारालामा तामाङ
  • प्रतिक्रिया दिनुहोस