शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

काठमाडौँ ४ मा गगन थापाको फराकिलो जित 


पश्चिम प्रेस
मंगलबार, मंसिर ६ २०७९
  • 577
    Shares

  • images
    images
    काठमाडौँ  ४ मा गगन थापाको फराकिलो जित 

    महेन्द्रनगर । काठमाडौँँ ४ मा महामन्त्री गगन थापाले पराकिलो जीत हासिल गरेका छन । थापा ५ हजार ४ सय ४१ मतान्तरुले विजयी भएका छन । एमालेका राजन भट्राइले १३ हजार ८ सय ४६ मत प्राप्त गर्दा कांग्रेसका थापाले २१ हजार ३ सय ३ मत प्राप्त गर्दै बिजय हासिल गरेका हुन । उनि यस अघी दुई संसदीय निर्वाचनमा समेत निरन्तर विजयी भएका थिए । 


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस