महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र न २ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार बचनबहादुर सिंहको अग्रता कायम रहेको छ । कृष्णपुर र शुक्लाफाँटा ७ को मतगणना सम्पन्न हुँदा सिंह १ सय २५ मतले अगाडी रहेका हुन । सिंहले हाल सम्म ८ हजार ८ सय ८६ मत प्राप्त गरेका छन । भने उनका प्रतिस्प्रधी नेकपा माओवादीका ओमबिक्रम भाटले ८ हजार ७ सय ६१ मत प्राप्त गरेका छन ।
.gif)