महेन्द्रनगर । डडेल्धुरा प्रदेशसभा १ मा माओवादी केन्द्मा खगराज भट्टले अग्रता लिएका छन । हाल सम्म १२१७ मत गन्दा भट्टले ५५९ मत ल्याएका छन । उनका प्रतिद्धन्दी नेकपा एमालेका पठानसिंह बोहराले ५१३ मत पाएका छन्। यी दुईबीच ४६ मतको मतान्तर रहेको छ। हाल सम्म ५१ मत बदर भएका छन्।
.gif)