शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोटी निर्वाचन क्षेत्र न २ मा माओवादीका शिवसिंह ओली बिजयी 


पश्चिम प्रेस
बुधबार, मंसिर ७ २०७९
  • 470
    Shares

  • images
    images
    डोटी निर्वाचन क्षेत्र न २ मा माओवादीका शिवसिंह ओली बिजयी 

    महेन्द्रनगर । डोटी निर्वाचन क्षेत्र न २ मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन । ओली १४ हजार ४७ मत सहित बिजयी भएका हुन । उनका निकट्तम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार टेकबहादुर बमले १३ हजार १२८ मत ल्याएका हुन । त्यसैगरी  राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत प्राप्त गरेका छन । 


  • सम्बन्धित विषय:

  • # डोटी
  • प्रतिक्रिया दिनुहोस