शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डडेल्धुरा क्षेत्र न १ बाट माओवादीका खगराज विजयी 


पश्चिम प्रेस
बिहीबार , मंसिर ८ २०७९
  • 448
    Shares

  • images
    images
    डडेल्धुरा क्षेत्र न १ बाट माओवादीका खगराज विजयी 

    महेन्द्रनगर । डडेल्धुरा क्षेत्र न १ बाट नेकपा माओवादी केन्द्रका  उम्मेदवार खगराज भट्ट विजयी भएका छन । उनल नेकपा एमालेका पठानसिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन ।  । भट्टले १२ हजार १ सय १२ मत प्राप्त गरेका छन । उनका प्रतिद्धन्दी बोहराले ९१९५ मत प्राप्त गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # डडेल्धुरा
  • प्रतिक्रिया दिनुहोस