शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

ट्र्याक्टरको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु 


पश्चिम प्रेस
शनिबार, मंसिर १० २०७९
  • 725
    Shares

  • images
    images
    ट्र्याक्टरको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु 

    महेन्द्रनगर । ट्र्याक्टरको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । आज बिहान शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु  भएको हो । मृतकको परिचय नखुलेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्र्याक्टर चालक शुक्लाफाँटा का २३ वर्षीय सुनिल राना रहेको प्रहरीले जनाएको छ । 

     


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस