बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

घरमा आगलागी हुँदा कञ्चनपुरको  कृष्णपुरमा जलेर एक महिलाको मृत्यु 


पश्चिम प्रेस
शनिबार, मंसिर १० २०७९
  • 461
    Shares

  • images
    images
    घरमा आगलागी हुँदा कञ्चनपुरको  कृष्णपुरमा जलेर एक महिलाको मृत्यु 

    महेन्द्रनगर । कञ्चनपुरको  कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । आगलागी बाट जलेर ७० वर्षीया मनसरा देवी सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस