शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुरा अयडी हत्या प्रकरण ; थप दुई जना पक्राउ 


पश्चिम प्रेस
बुधबार, मंसिर १४ २०७९
  • 674
    Shares

  • images
    images
    बाजुरा अयडी हत्या प्रकरण ; थप दुई जना पक्राउ 

    महेन्द्रनगर । बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको हत्या आरोपमा थप दुई जना लाई पक्राउ गरिएको छ । मृतकका आफन्तले २२ जनाको नामममा जाहेरी दिएको जनाइएको छ । मंसिर ४ गते भएको निर्वाचनमा मतदान गरेर घर पर्किने क्रममा कुटपिट बाट घाइते भएका अयडीलाई उपचारका लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । अयडीको हत्या आरोपमा पक्राउ परेकाहरुको पहिचान भने प्रहरीले खुलाएको छैन । उनिहरु दुवै जनामाथी प्रहरीले थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाइएको छ । 

     


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस