बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगको निर्देशन


पश्चिम प्रेस
बुधबार, मंसिर १४ २०७९
  • 593
    Shares

  • images
    images
    स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

    बाजुरा । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस