महेन्द्रनगर । भिर बाट लडेर बझाङमा एक जना महिलाको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका २ तिमतोली का अन्दाजी २६ वर्षीय दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर शनिबार दिउँसो घटना स्थलमै मृत्यु भएको वडाध्यक्ष मानबहादुर बोहराले बताउनु भएको छ ।
पश्चिम प्रेस