आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

 बाजुरामा कुखुरा र्फम भित्र आगलागी हुँदा ९ लाख ८८ हजार बराबरको धनमाल नष्ट 


पश्चिम प्रेस
शुक्रबार, मंसिर २३ २०७९
  • 561
    Shares

  • images
    images
     बाजुरामा कुखुरा र्फम भित्र आगलागी हुँदा ९ लाख ८८ हजार बराबरको धनमाल नष्ट 

    महेन्द्रनगर । बाजुरामा एक कुखुरा र्फम भित्र आगलागी भएको छ । बडिमालिका नगरपालिका ६ जडङ्गा बस्ने तुले कार्कीको घर नजिकै रहेको कुखुरा फर्मभित्र आगलागी भएको हो । आगलागीबाट करीब ९ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीका अनुसार हिटर सर्ट भएर आगलागी हुँदा ९ सय ८० वटा कुखुरा, दाना लगायतको सामान जलेको छ । स्थानीय मानीस तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस