महेन्द्रनगर । भिरबाट लडेर बझाङमा एक जना महिलाको मृत्यु भएको छ । सोमबार साँझ दाउरा काटेर घर फर्किने कर्ममा बुंगल नगरपालिका–६ लिसड कि २६ वर्षीया दुर्गा देवी धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक धामि माला धौन भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घाइते भएकी उनलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ ।
.gif)