शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ


पश्चिम प्रेस
सोमबार, पुस ११ २०७९
  • 533
    Shares

  • images
    images
    प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

    काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस