मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गृहमन्त्री रविको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि पहल गर्ने


पश्चिम प्रेस
सोमबार, पुस ११ २०७९
  • 608
    Shares

  • images
    images
    गृहमन्त्री रविको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि पहल गर्ने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।


  • सम्बन्धित विषय:

  • # निर्मला पन्त
  • # रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस