बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल


पश्चिम प्रेस
शनिबार, पुस १६ २०७९
  • 633
    Shares

  • images
    images
    सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन हुनुभएको छ । आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन हुनुभएको छ । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # एमाले संसदीय दल
  • प्रतिक्रिया दिनुहोस