शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ट्याक्टर को ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


पश्चिम प्रेस
सोमबार, माघ १६ २०७९
  • 615
    Shares

  • images
    images
    कञ्चनपुरमा ट्याक्टर को ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको लालझाँडी गाउँपालिका ६ मा आइतबार बेलुकी ७ बजे ट्याक्टर  र मोटरसाइकल आपसमा टोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको स्थाीय प्रहरी निकायले जनायका छन् । सोहि दुर्घटनामा २ जना गम्भीर घाइते र दुर्घटनामा गम्भीर घाइते भएका मध्ये १ जना कञ्चनपुरको बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाएका छन् ।
    चानदेउबाट बेलौरी तर्फ जाँदै गरको से ७ प ५३८४ नम्बरको मोटरसाइकल हो भने ट्याक्टर कति नम्बर अहिले सम्म पत्ता नलागेको र दुर्घटना पछि फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरिले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # मोटरसाइकल दुर्घटना
  • प्रतिक्रिया दिनुहोस