महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमालागुऔषधसहित एक जनापक्राउ परेका छन्। । मोटरसाइकलमो बेलौरी बजादेखि हात्तीबोझजाँदै गरेका२१ वर्षीय आकाशबोहरा लागुऔषधसहितपक्राउ परेका हुन्।
मंगलबार दिउँसोसे ७ प १४३९ नम्बरको मोटरसाइकलसवार बोहराको चेकजाँचगर्दा शून्यदशमलव १५ मिलिग्राम अवैध लागुऔषध ९खैरो हिरोइन फेला परेपछि प्रहरीले मोटरसाइकलसहितबोहरालाई नियन्त्रणमा लिएको हो ।
.gif)