शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

मेस्सीद्वारा टर्कीमा भूकम्पग्रस्तलाई ३.५ मिलियन युरो सहयोग


पश्चिम प्रेस
बिहीबार , माघ २६ २०७९
  • 456
    Shares

  • images
    images
    मेस्सीद्वारा टर्कीमा भूकम्पग्रस्तलाई ३.५ मिलियन युरो सहयोग

    एजेन्सि । फुटबल खेलाडी लियोनल मेस्सीले सिरिया र टर्कीमा ३.५ मिलियनयुरो बराबरको मानवीय सहायता वितरण गरेका छन् ।


    टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनलाई भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाउन आग्रह गरेकोसँग मेस्सीले  मानवीय सहायता गरेका हुन । टर्कीमा सोमबारको भूकम्पबाट मृत्यु हुनेको १५ हजार ४ सय भन्दा बढी पुगेको अन्तराष्ट्रि«य सचांर माध्यमले जनाएको छ ।


    स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेपछि ७.८ म्याग्निच्युडको भूकम्प गजियनटेप प्रान्तको नुरदागीबाट २३ किलोमिटर पूर्वमा २४.१ किलोमिटर गहिराइमा रहेको थियो ।


  • सम्बन्धित विषय:

  • # भूकम्पग्रस्त
  • प्रतिक्रिया दिनुहोस