बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त


पश्चिम प्रेस
बिहीबार , माघ २६ २०७९
  • 748
    Shares

  • images
    images
    सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # राजेन्द्र रावल
  • प्रतिक्रिया दिनुहोस