मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा स्यालको टोकाइबाट एक घाइते


पश्चिम प्रेस
शनिबार, माघ १५ २०७८
  • 1.2K
    Shares

  • images
    images
    कञ्चनपुरमा स्यालको टोकाइबाट एक घाइते

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्यालको टोकाइबाट एक जना घाइते भएका छन ।  शुक्लाफाँटा नगरपालिका –२ रानीपुरकी ७ वर्षीया लक्ष्मी बोहरा घाइते भएकी हुन । शुक्रबार घरनजिकै नदी छेउमा घाँस काट्न गएका बेला स्यालले टोकेको हो । उनको नाक र मुखमा ३ ठाउँमा गहिरो घाउ भएको छ । बालिकाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस