शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प


पश्चिम प्रेस
शुक्रबार, माघ २७ २०७९
  • 483
    Shares

  • images
    images
    पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

    रासस । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस