शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

टर्की भूकम्पमा मृत्यु हुनेको सङ्खया २८ हजार नाघ्यो


पश्चिम प्रेस
आइतबार, माघ २९ २०७९
  • 503
    Shares

  • images
    images
    टर्की भूकम्पमा मृत्यु हुनेको सङ्खया २८ हजार नाघ्यो

    एजेन्सि ।  टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८  हजार नाघेको छ भने हजारौं घाइते भएका छन् ।  
    ६ दिन बितिसकेपछि भने अहिले भत्केका घरहरुबाट मानिसलाई जीवित उद्धार गर्ने आशा मरेको छ । तर, उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । यसैबिच भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस