शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री द्वारा गेटा मेडिकल कलेज अवलोकन


पश्चिम प्रेस
सोमबार, फागुन १ २०७९
  • 447
    Shares

  • images
    images
    प्रधानमन्त्री द्वारा गेटा मेडिकल कलेज अवलोकन

    कञ्चनपुर ।  सोमबार प्रधानमन्त्री प्रचण्डले गेटामा निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अवलोकन गर्नु भएको छ । 


    प्रधानमन्त्री भए पछि सुदुरपश्चिमको पहिलो भ्रमणमा रहेका प्रधानमन्त्रीले निर्माणाधीन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अवलोकन गर्नु भएको हो । अवलोकन कार्य समपन्न गरेर प्रधानमन्त्री दोधारा चादनीँ सुख्खा बन्दरगाह तर्फ जानुहुने छन । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • प्रतिक्रिया दिनुहोस