शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

टर्की भूकम्प : ४० हजार बढीले ज्यान गुमाए


पश्चिम प्रेस
बुधबार, फागुन ३ २०७९
  • 450
    Shares

  • images
    images
    टर्की भूकम्प : ४० हजार बढीले ज्यान गुमाए

    एजेन्सि : सिरिया र टर्कीको सीमामा गतसाता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । 

    टर्कीमा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन्। सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भुकम्प गएको एक हप्ता बितिसक्दा अझैपनि उद्धार कार्य जारी रहेको अन्र्तराष्ट्रि«य संचार माध्यमले जनाएका छन । भूकम्पमा परेका ९ जनालाई एक हप्तापछि मंगलबार जिवितै उद्धार गरिएको छ । 

    भूकम्पले निम्त्याएको कठिनाइसँगै जोखिममा रहेका मानिसहरूमा स्वास्थ्य समस्या पनि बढ्ने भन्दै डब्लुएचओले सचेत रहन आग्रह गरेको छ।


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस