शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियू निर्वाचनको तयारी


पश्चिम प्रेस
बुधबार, फागुन १० २०७९
  • 689
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियू निर्वाचनको तयारी

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले आगामी चैत्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आगमी चैत्र पहिलो साता निर्वाचन गर्ने तयारी गरेपछि विद्यार्थी संगठनहरु निर्वाचनको तयारीमा जुटेका छन । लामो समय देखि हुन नसकेको निर्वाचन हुने भएपछि विद्यार्थी संगठनहरु उत्साहि देखिन्छन । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस