शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, फागुन १० २०७९
  • 730
    Shares

  • images
    images
    चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु

    कञ्चनपुर । चौलानी नदीमा बगेर बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

    जिल्लाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न आएका नाथ बुधवार चौलानी नदीमा बगेका थिए ।  उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरी बताए । उनको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस