मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

हायसले ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु


पश्चिम प्रेस
बिहीबार , फागुन ११ २०७९
  • 985
    Shares

  • images
    images
    हायसले ठक्कर दिँदा कैलालीमा एक जनाको मृत्यु

    कञ्चनपुर - कैलालीको गोदावरीमा हायसले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ । 


    बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले हायसले ठक्कर दिँदा गोदावरी ९ बल्मीका केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 


    कैलालीको बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।


  • सम्बन्धित विषय:

  • # राजमार्ग बन्द
  • प्रतिक्रिया दिनुहोस