सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतिको हत्या


पश्चिम प्रेस
शुक्रबार, फागुन १२ २०७९
  • 938
    Shares

  • images
    images
    धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतिको हत्या

    उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेका छन ।


    बिहीबार दिउँसो दुवै जना घरबाट बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्रभित्र घाँस काट्न गएकोमा श्रीमती युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुले बताएको छ । 


    थप्प अनुसन्धानका लागी प्रहरीले श्रीमान विनोद खत्रीलाई नियन्त्रणमा लिएको छ ।  विनोदका परिवारमा दुई वर्षको छोरा र आमाबुबा रहेको प्रहरीले  बताउनुभयो ।


  • सम्बन्धित विषय:

  • # हत्या
  • प्रतिक्रिया दिनुहोस