कञ्चनपुर । महेन्द्रनगरदेखि धनगढीतर्फ जादै गरेको हायस कलुवापुरमा दुर्घटना भएको छ ।
आइतवार बिहान बा४ख २३०३ नम्बरको हायस जिल्लाको शुक्लाफाटा नगरपालिका ११ कलुवापुर नजिकै दुर्घटना भएको हो । वाइरिङ्ग सर्टसर्किट भएर दुर्घटना हायस दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका ले बताएको छ ।
६ जना सवार हायसमा दुर्घटनामा चार जना घाइते भएका छन । उनीहरूमध्ये एक महिलाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ।
.gif)