कञ्चनपुर । कैलालीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
बुधबार बेलुका कैलारी गाउँपालिका–७ बसन्तामा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए । खरौला सामुदायीक वनभित्र इन्जलको रुखमा बसन्ताका ५८ वर्षीय गेदुराम दास र सोही ठाउँकी ४५ वर्षीयाा ललिता देवी चौधरी रहेको प्रहरीले बताएका छन । दुबै जना प्लाष्टिकको डोरीमा एउटै रुखमा झुण्डिको अवस्थामा फेला परेको स्थानिय .ले बताए ।
महिला र पुरुष एउटै रुखमा छुट्टा छुट्टै डोरीमा झुण्डिएको प्रहरीले जनाएको छ।
.gif)