शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा ड्युटी खटिएका प्रहरी सहायक हवल्दारको उपचारको क्रममा मृत्यु


पश्चिम प्रेस
बिहीबार , फागुन १८ २०७९
  • 677
    Shares

  • images
    images
    बैतडीमा ड्युटी खटिएका प्रहरी सहायक हवल्दारको उपचारको क्रममा मृत्यु

    कञ्चनपुर । बैतडीमा ड्युटीमा खटिएका एक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो ।

    कैलाली घर भई हाल बैतडीको सलेनामा कार्यरत चौधरीलाइ ड्युटीमै रिङ्गटा लागेर ढलेपछि उपचारका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लएिको थियो । उपचारकै क्रममा बुधवार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मृत्युको कारण भने खुल्न बसकेको र पोष्टमार्टम गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस