मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बझाङमा सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला


पश्चिम प्रेस
शुक्रबार, फागुन १९ २०७९
  • 612
    Shares

  • images
    images
    बझाङमा सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला


    कञ्चनपुर । बझाङमा फालिएको अवस्थामा शिशुको शव फेला परेको छ। जिल्लाको बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको हो।

    शुक्रवार जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ । उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भैरहेको प्रहरीले बताएको छ।


  • सम्बन्धित विषय:

  • # शव फेला
  • प्रतिक्रिया दिनुहोस