मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

फेवातालमा डुंगा बेपत्ता : पाँच जनाको सकुशल उद्धार, एक बेहोस


पश्चिम प्रेस
शनिबार, फागुन २० २०७९
  • 692
    Shares

  • images
    images

    पोखरा । पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार ५ जना सकुशल फेला परेका छन भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ।

    शनिवार पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला हावाहुरी लागेर डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका अस्पताल लगेका प्रहरीले जनाए ।

    डुंगामा सवार सबैको उद्धार कार्य पूरा भइसकेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # डुंगा बेपत्ता
  • प्रतिक्रिया दिनुहोस