कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका १० तिल्केनीमा शनिबार से।६ प २६६४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार गम्भीर घाइते भएका नगरपालिका–४ का १४ वर्षीय आयुषको उपचारका क्रममा भारतको भोजिपुरास्थित अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।
.gif)