मंगलसेन । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन ।
आइतवार जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन) सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो । अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ गरेकी प्रहरीले जनाएका छन ।
.gif)