शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा कोभिड-१९ को सङ्क्रमण बढ्दो क्रममा


पश्चिम प्रेस
बुधबार, चैत १ २०७९
  • 425
    Shares

  • images
    images
    भारतमा कोभिड-१९ को सङ्क्रमण बढ्दो क्रममा

    कञ्चनपुर । भारतमा फागुन २६ गतेदेखि लगातार ​​कोभिड-१९ को सङ्क्रमण सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ सय २ जनामा ​​कोरोना सङ्क्रमण पुष्टि भएको छ र यससँगै  सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय ३ पुगेको छ ।

    दिल्लीदेखि मुम्बई र हिमाचलसम्म कोरोनाका केसहरू तीव्र गतिमा बढ्न थालेका छन्।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमणदर बढ्दै
  • प्रतिक्रिया दिनुहोस