मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने


पश्चिम प्रेस
बुधबार, चैत १ २०७९
  • 421
    Shares

  • images
    images
    प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने भएका छन ।

    मंगलबार शीर्ष तहमा छलफल गर्दै प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो ।

    दलहरुसँगको परामर्शमै विस्वासको मत लिने मिति तय भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताउँदै आउनुभएको छ ।


  • सम्बन्धित विषय:

  • # विश्वासको मत
  • प्रतिक्रिया दिनुहोस