डोटी । जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानहमा बिहीवार परेको बाक्लो असिनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति पुर्याएको छ। असिनापानीले गर्दा खेतीमा निकै नोक्सानी भएको भन्दै स्थानीय चिन्तित भएका छन्।
पश्चिम प्रेस