हुम्ला । हुम्लामा हिमपात हुदा किसानहरु खुसी भएका छन । विगत लामो समयदेखि हिमात र पानी नभएर सुक्न लागेका बालीहरुमा न्यान आएपछि किसान लगायत स्यानियहरु खुसी भएका हुन ।
मङ्गलवार देशमा पश्चिमी वायुको प्रभावले पहाडी तथा तराईका भु—भागहरुमा हावाहुरीसहित वर्षा र हिमाली भेगहरुमा हिमपात भएको हो ।
.gif)