मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

विदाका दिन चलाइएका सरकारी गाडी बहुमतको नियन्त्रणमा 


पश्चिम प्रेस
शनिबार, चैत १८ २०७९
  • 2.2K
    Shares

  • images
    images
    विदाका दिन चलाइएका सरकारी गाडी बहुमतको नियन्त्रणमा 

    महेन्द्रनगर । शनिबार विदाका दिन प्रयोग भएका सरकारी सवारी साधन नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । 
    नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले विदाका दिन सरकारी सवारी साधनको दुरुपयोग बढेकाले शनिबार व्याक्तिगत प्रयोजनका लागि सञ्चालन भएका सरकारी सवारी साधन नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुझाएको बताए । उनले बैतडीको शिवनाथ गाउँपालिका,कञ्चनपुरको लालझाडी गाउँपालिका रघरेलु कार्यालयको गाडी नियन्त्रणमा लिई जिल्ला ट्राफिक कार्यालय कञचनपुरको जिम्मा लगाएको बताए ।


  • सम्बन्धित विषय:

  • # सरकारी गाडी
  • प्रतिक्रिया दिनुहोस