मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको एक डेरीमा आगलागि


पश्चिम प्रेस
सोमबार, चैत २७ २०७९
  • 916
    Shares

  • images
    images
    कञ्चनपुरको एक डेरीमा आगलागि

    महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगर स्थित गल्ली न.५ मा रहेको पाठक डेरीमा र आगलागी भएको छ । डेरीको तेस्रो तल्लामा सोमबार बिहान आगलागी भएको हो ।
     पूजा कोठामा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।स्थानीय, छिमेकी र प्रहरीसँगै भीमदत्त नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागी बाट धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # डेरीमा आगलागि
  • प्रतिक्रिया दिनुहोस