मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन


पश्चिम प्रेस
शनिबार, वैशाख २ २०८०
  • 506
    Shares

  • images
    images
    शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

    काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

    सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


  • सम्बन्धित विषय:

  • # शताब्दी पुरुष
  • प्रतिक्रिया दिनुहोस