सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका परिक्षा फागुन ६ देखी हुने


पश्चिम प्रेस
बिहीबार , माघ २० २०७८
  • 700
    Shares

  • images
    images
    कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका परिक्षा फागुन ६ देखी हुने

    काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन ।
    लोक सेवा आयोगले उपसचिव वा सो सरह (अप्राविधिक÷प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस